पिटरबरो नेपाली समाज युकेको अध्यक्षमा शिव भण्डारी निर्विरोध

पिटरबरो । पिटरबरो नेपाली समाज युकेको अध्यक्षमा शिव भण्डारी निर्विरोध चयन भएका छन् । समाजको सोमवार नेने पार्कमा सम्पन्न सातौं साधारणसभाले भण्डारीलाई सर्वसम्मतले चयन गरेको हो । यस्तै कार्यसमितिको अन्य सदस्यहरु समेत सर्वसम्मत भएका छन् । कार्यसमितिको उपाध्यक्षमा रवि आचार्य, ध्रुव धिताल, महासचिव हरिहर भट्टराई, सचिव संगिता कोइराला, कोषाध्यक्ष सुर्दशन पराजुली, सहकोषाध्यक्ष प्रविन भण्डारी र्निविरोध … Continue reading पिटरबरो नेपाली समाज युकेको अध्यक्षमा शिव भण्डारी निर्विरोध